दफा १
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
: (१) यस ऐनको नाम “………नेपाल वायुसेवा निगम ऐन, २०१९” रहेको छ ।
(२) यो ऐन नेपालभर र अन्त जहाँसुकै भए रहेपनि यस ऐन अन्तर्गत स्थापना भएको निगम र त्यसको शाखा तथा त्यसबाट हुने काम र त्यसमा काम गर्ने व्यक्ति समेतको सम्बन्धमा लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।